सिरहामा लागु औषध बरामद

राधेश्याम राम
सिरहा माघ १८ -गएराती स-शस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय ठाढी वाट खटिएका गस्ति टोलीले आईतवार राती अवैध लागु औषध ४० किलो गाँजा एक जनाको घरवाट वरामद गरेको छ । स-शस्त्र प्रहरी निरिक्षक राजेश खरेलको नेतृत्वमा गएको गस्ती टोलीले गएराती ९ वजे सिरहाको कल्याणपुर गाविस वडा नम्वर ९ इनर्वा जोखन तत्माको घरमा छापामारी सो परिणामको गाँजा वरामद गरेको हो । घर भित्र माटोमा गाडेर राखेको अवस्थामा सो परिणामो गाँजा वरामद गरे पनि गाँजा तस्कर जोखन तत्मा फरार रहेको प्रहरीले जनाईएको छ । प्रहरीका अनुसार सो गाँजाको मुल्य भारतिय वजारमा एक लाख रुपैया पर्न सक्ने अनुमान प्रहरीले जनाईएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: