• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अज्ञात समुह द्वारा पत्रकार माथी आक्रमण

राधेश्याम राम – सिरहा लहान१९ गते माघ – गएराती लहान नगर पालिका वाडा नम्वर-१ स्थीत मटियर्वा वस्ने एक जना पत्रकार माथी ४ – ५ जनाको समुहमा आएका अज्ञात समुहले संघातिक आक्रमण ज्यानमार्ने प्रयास गरेको छ । राती करिव १२ वजे मटियर्वा वस्ने क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष एवं जनदिसा पत्रिकारमा कार्यरत पत्रकार जिवछ यादव उदासी माथी आक्रमण गरेको परिवारजनले जनाईएको छ । यसै विच मानव अधिकारकर्मी एव मानव अधिकार केन्द्रका केन्द्रिय सदस्य दिनेश यादवका अनुसार राती सो समुहले यादव लाई गाली गलौज गरि वोलाई रहेको समयमा यादवकी आमा घरवाहिर निस्किदाँ सो समुहले ६५ वर्षिया आमा निर्जला देवी यादवलाई कुटपिट गरी सो समुह फरार भएको वताँउनु भएको छ ।

पत्रकार उदासीका अनुसार आक्रमण गर्ने समुहलाई चिन्न नसेकेको वताँउनु भएको छ । यता सो घटनाको वारेमा वडा प्रहरी कार्यालय लहानमा कुनै पनि जानकारी नआएको डिउटीमा रहेका प्रहरीले जनाईएको छ।यसै विच मानव अधिकार केन्द्र केन्द्रिय कार्यालय लहान ल्यानकाउ सम्वद्ध जातिय विभेद तथा छुवाछुत अपराध निगरानी केन्द लहान क्रान्तिकारी पत्रकार संघ लहान एक प्रेस विज्ञप्ती जारी गरी अपराधीलाई पहिचान गरी अविलम्व कार्वाही गर्न माँग गरेको जनाईएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: