गोलि काण्डको प्रहरीको हतियार बरामद

राधेश्याम राम – सप्तरी १९माघ – नौ महिना अगाडि सप्तरीको पकरी गाविसमा भएको गोली काण्डमा प्रयोग गरिएका प्रहरीको हतियार गए राती फेला परेको छ । ३ जनाको ज्यान जाने गरी भएको गाली काण्डका आरोपी जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत तत्कालीन प्रहरी जवान विन्दु यादव पक्राउ परे पछि सो हतियार फेला परेको हो ।यादवको पकरी २ स्थित घरवाट गएराती प्रहरीको टोलीले छापामारी ९ एम एमको चाईनिज पेस्तोल १ थान वरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक सुदन िसंह वस्नेतले जानकारी दिनुभएको छ ।शुक्रवार विहान भारत विहारको सुपौल जिल्लाको राघोपुरवाट भारतीय प्रहरीद्वारा पक्राउ गरीएका यादवलाई शनिवार सप्तरी प्रहरीको जिमा लगाईएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: