• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

चुरोट कारखानामा राम्रो व्यवस्थापन गर्छु : मन्त्री यादव

जनकपुरधाम माघ २० – उधोगमन्त्री महेन्द्र राय यादवले जनकपुर चुरोट कारखानामा राम्रो व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कारखानाको गेष्ट हाउसमा बस्नुभएको मन्त्री यादवलाइ घेराउ गरिएपछी यूनियन पदाधिकारीहरु सित कुराकानी  गर्दै मन्त्री यादवले काठमाण्डौ क्षेत्रीय कार्यालयको जमिन ७० करोड रुपैयामा बेचेर कारखानाको व्यवस्थापन गरिने बताउनुभयो।

त्यसैगरी व्यवस्थापनको  सुदृढिकरण गर्नको निम्ति दक्ष व्यक्तिलाइ राख्ने पहल गर्ने आश्वासन दिएका छन्। उधोगमन्त्री  मन्त्री यावदलाइ कारखानाको कर्मचारीहरुले कारखानाको उचित व्यवस्थापन, आर्थिक सहयोग सहितको मांग गर्दै घेराउ गरेका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: