• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

लागुऔषधले लियो ज्यान

बिराटनगर  माघ २० -लागुऔषधको हाम्रा समाजमा सबैभन्दा बढी युवाबर्गहरु आदि बन्दै गईरहेका छन ।  स्कुले केटाकेटी देखि लिएर कलेज सम्मका ,कलेज देखि उच्च शिक्षामा लागेका हरु पनि यसको प्रयोग गरिरहेको तथ्यहरु बेलाबखत आईरहेको छ । यसै लागुऔषधको प्रयोगले बर्षेनी सयौं मर्ने गरेका छन ।  यसैबीच बिराटनगर वडा न.४ मा भाडामा बस्दै आइरहेका एक ३० बर्षीय युवकको अत्यधिक लागुऔषधको सेवनले मृत्यु भएको छ ।  मृत्यु भएका ३० बर्षीय युवक गणेश आचार्यको स्थायी घर सुनसरी जिल्ला ईटहरी भएको प्रहरीले बताएका छन ।

प्रहरीको अनुसार मृतक युवकले अत्यधिक लागुऔषधको सेवन गरेको र राति सुतेको बेलामा पुन:उठेर  आचार्यले लागुऔषधको सेवन गरेकोले उनको मृत्यु भएको हो । आचार्यको कोठाबाट प्रहरीले उनीसंगै राति सुतेका अर्का बिराटनगर वडा न.१ पोखरियाका मन्टु कामतलाइ पक्राउ गरेको छ ।  उनको कोठाबाट विभिन्न किसिमका लागु औषध समेत बरामद भएको प्रहरीले जनाएको छ।


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: