भालुवाहिका छात्राहरुले उच्च शिक्षा पाउने

राधेश्याम राम
सिराहा माघ २१-  हनुमाननगर प्रम गाविस स्थित भलुवाही माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउने भएका छन् । विद्यालयमा विहिबार बसेको गाविस स्तरिय भेलाबाट यही बर्षदेखी उच्च माध्यमिक विद्यालय संचालन गर्ने निर्णय गरेको हो । उच्च माध्यमिक विद्यालय नभएर यहाँका अधिकांश छात्राहरु एसएलसी पास गरेर पढाइ नै छाड्ने क्रम बढेकाले उच्च मावि बनाउने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कामतीले बताउनुभएको छ ।

उच्च मावि बनाउन गाविसले सक्दो सहयोग गर्ने भेलामा उक्त गाविसका सहिच रामअशिस भिन्दबारलगायत स्थानीय आठ दलले प्रतिबद्धता जनाएका छन् । व्यवस्थापन समितिका अध्यक्ष कामतीको अध्यक्षतामा बसेको भेलामा स्थानीय बुद्धिजिबी शिक्षक राजनितिक दल र गाविस सचिवको उपस्थिति रहेको थियो । उच्च मावि बनाउने निर्णय भएपछि विद्यालयका विद्यार्थीहरु खुशी भएका छन् ।

Advertisements

2 Responses

  1. news of bhaluwahi

  2. i liked this thank you very much.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: