तराई आर्मीको केन्द्रिय अध्यक्षद्वारा आत्मसमर्पण

रौतहट माघ २१ – तराईमा सशस्त्र संघर्षरत रहेका तराई आर्मीका केन्द्रिय अध्यक्ष सहित दुइजनाले बुधवार रौतहटमा आत्मसमर्पण गरेका छन। आत्मसमर्पण गर्नेहरुमा तराइ आर्मीका केन्द्रिय अध्यक्ष मिस्टर सागर भनिने संजय कुमार साह र सदस्य मिस्टर विशाल भनिने बलराम रहेका छन। उनीहरुले थ्री फिफ्टीन थ्री २ थान, बन्दुक एक थान र त्यसमा प्रयोग हुने ५ राउण्ड गोली सहित जिल्ला प्रहरी कार्यालय रौतहटमा आत्मसमर्पण गरेको प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले जनाउनुभएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: