दोहोरो भिडन्तमा धनुषामा एक हतियारधारीको मृत्यु

जनकपुर माघ २२ – धनुषा जिल्लाको बालाबाखर गाविस वडा न.५ मा अज्ञात समुह र सशस्त्र प्रहरी बीच भएको भिडन्तमा एकजना अज्ञात हतियारधारी को मृत्यु भएको छ । सशस्त्र प्रहरीको यदुकुमा रहेको बेसक्याम्पका निरीक्षक सुरेन्द्र झाको नेतृत्वमा गएको गस्ती टोलीले त्यहास्थित आपको बगैचामा रहेका आधा दर्जन बढी हतियारधारी समुह रहेको थाहा पाएपछि ’emलाई नियन्त्रणमा लिन खोज्दा हतियारधारीहरुले गोलि चलाउन थालेपछि प्रहरीले पनि चलाएको गोलि लागी २५ बर्षीय नवल यादव नामक हतियारधारीको मृत्यु भएको हो  ।

अन्य हतियारधारीहरू भाग्न सफल भएका छन् ।  प्रहरीले मारिएका नवल यादव संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाका जनकपुर क्षेत्र ईन्चार्ज रहेको र उनि सिरहा जिल्ला निवासी  रहेको दावी गरेका छन् ।

Advertisements

2 Responses

  1. I’m the fan of this site but i feel that no any news about religon. In my vision if your site system will display this will better. i.e. the 8th wonder of world is mandir but we don’t know so if this type of news if u flash than my it help to promot us in diff. type.http://www.youtube.com/watch?v=69PIMDGv4Bg
    thanks!
    Regards, Sudhir
    Rama Rama! Krishna Krishna!

  2. Hi TNepal,

    One new news that accod. to ISKCON(one of the big Hindu Org.of Europ) of UK is informed that more than 25 lakes of Crist. following the hindu dharm and also more than 15 mandir is under Construction in Europ.

    Regards,
    Sudhir

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: