• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

दोहोरो भिडन्तमा धनुषामा एक हतियारधारीको मृत्यु

जनकपुर माघ २२ – धनुषा जिल्लाको बालाबाखर गाविस वडा न.५ मा अज्ञात समुह र सशस्त्र प्रहरी बीच भएको भिडन्तमा एकजना अज्ञात हतियारधारी को मृत्यु भएको छ । सशस्त्र प्रहरीको यदुकुमा रहेको बेसक्याम्पका निरीक्षक सुरेन्द्र झाको नेतृत्वमा गएको गस्ती टोलीले त्यहास्थित आपको बगैचामा रहेका आधा दर्जन बढी हतियारधारी समुह रहेको थाहा पाएपछि तिनीहरुलाई नियन्त्रणमा लिन खोज्दा हतियारधारीहरुले गोलि चलाउन थालेपछि प्रहरीले पनि चलाएको गोलि लागी २५ बर्षीय नवल यादव नामक हतियारधारीको मृत्यु भएको हो  ।

अन्य हतियारधारीहरू भाग्न सफल भएका छन् ।  प्रहरीले मारिएका नवल यादव संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाका जनकपुर क्षेत्र ईन्चार्ज रहेको र उनि सिरहा जिल्ला निवासी  रहेको दावी गरेका छन् ।

2 Responses

  1. I’m the fan of this site but i feel that no any news about religon. In my vision if your site system will display this will better. i.e. the 8th wonder of world is mandir but we don’t know so if this type of news if u flash than my it help to promot us in diff. type.http://www.youtube.com/watch?v=69PIMDGv4Bg
    thanks!
    Regards, Sudhir
    Rama Rama! Krishna Krishna!

  2. Hi TNepal,

    One new news that accod. to ISKCON(one of the big Hindu Org.of Europ) of UK is informed that more than 25 lakes of Crist. following the hindu dharm and also more than 15 mandir is under Construction in Europ.

    Regards,
    Sudhir

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: