ईन्चार्जको लापर्वाहिले अस्पताल अस्तव्यस्त ,आगलागीमा लाखौको क्षति

सप्तरी माघ २३ – सप्तरीको बरहीविरपुर गाविस ७ स्थित रहेको उप- स्वास्थ्य चौकीमा विगत ६ महिना देखि विग्रीएको टयुवेल हाल सम्म मर्मत गरेका छैन । टयुवेल विग्रेको ६ महिना वितिसक्दा पनि हाल सम्म मर्मत नगरेका कारण उप स्वास्थ्य चौकीका कर्मचारीहरु पानि खान बाट विाचत भएका छन । गाविसको कार्यालय बरहीविरपुरबाट सहयोग स्वरुप प्रदान गरेको सो टयुवेलको लेदर र वासर विग्रेको ६ महिना वित्दा पनि उप स्वास्थ्य चौकीका इन्चार्ज गुाजेश्वर यादवले आज भोलि गर्दा गर्दै हाल सम्म जडान नगरेको उप स्वास्थय चौकीका कर्मचारीहरु बताउँछन ।

टयुवेल विगि्रएका कारण उप स्वास्थ्य चौकीका कर्मचारीहरु स्थानीयबासीहरु त्रिलोक प्रसाद कर्णको टयुवेलबाट पानि ल्याएर पानि खान बाध्य भएको उप स्वास्थ्य चौकीका पियन महेन्द्र यादवको भनाइ रहेको छ । सप्तरीको कविलासा गाविसमा आज दिउसो अचानक आगलागि हुँदा ५ परिवारको १२ घर जलेर १६ लाख मुल्य बराबरको धन सम्पति जलेर नष्ट भएका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: