गर्भपतनमा वृद्धि

सप्तरी माघ २३ -गर्भपतनले कानुनी मान्यता प्राप्त गरेपछि सप्तरीमा गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको छ । मेरिस्टोप्स सप्तरीमा मात्र विगत ४ वर्षको अवधिमा ३ हजार ६ सय २९ जना महिलाहरुले गर्भपतन गराएकी छिन ।

सन् २००६ सेप्टेम्बर महिना देखि सुरक्षित गर्भपतन सेवा सुरु गर्दा ५१ जनाले मात्र सो सेवा लिएकोमा हाल ३ हजार ६ सय २९ जनाले सो सेवा लिएको हो । मेरिस्टोप्स क्लिनीकका अनुसार सन्तानको रहर पुगि सकेका महिलाहरु बढी गर्भपतन गराउने आउने गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: