• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

पत्रकार महासंघका सचिव शाहलाई प्रहरीको धम्की

कैलाली माघ २३ – नेपाल पत्रकार महासंघ कैलालीका सचिव तथा नेपाल टेलिभिजनका संवाददाता भरत शाहलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक योगेश्वर रोमखामीले धम्क्याएका छन् । पत्रकार शाहलाई शुक्रबार समाचार संकलनका क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका उपरीक्षक रोमखामीले फोनमार्फत् धम्की दिनुभएको हो । अस्ति धनगढीको पुरानो भन्सार रोडमा अवैध रुपमा भारतबाट भित्रिएको नुन ढुवानी गरिरहेको अवस्थामा प्रंहरीले पक्राउ गरेको नुनसहितको ट्रक छोडेको विषयमा जानकारी माग्ोपछि प्रहरी प्रमुख रोमखामीले टेलिफोनमार्फत उल्टै धम्की दिएको शाहले बताउनुभएको छ। सूचनाको हकबाट साचारकर्मीहरुलाई नै बिाचत गर्ने प्रहरी प्रमुख रोमखामीको व्यवहारप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ कैलालीले विज्ञप्तिमार्फत् निन्दा गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: