मोर्चाद्वारा सप्तरीमा तीनजनाको अपहरण

राधेश्याम राम
सप्तरी माघ २३ – तराईमा सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताहरुले आज विहान सप्तरीको जण्डौल गाविसबाट ३ जनालाई अपहरण गरि लगेका छन । अपहरण पर्नेहरुमा इलामका गणेश पोखरेल सर्लाहीका केशव चालिसे र सुनसरी इनरुवाका जिवन गुरुङ्ग रहेका छन ।

उनीहरु सप्तरीको जण्डौल र कुशहा सडक निर्माण हुने कार्यको डोजर चालक रहेको र उनीहरुले मोर्चाले जारी गरेको ठेका पट्टा नगर्ने उजुरी विरुद्ध कार्य गरेकोले अपहरण गरेको जिम्मा मोर्चाका १ नं.एरिया इन्चार्ज रञ्‍जितले टेलिफोन मार्फत संचारकर्मीहरुलाई बताएका छन । यता अपहरणकारीहरुको खोजी कार्य तिव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: