• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सिरहामा व्यापारीको अपहरण

सिरहा, माघ २६ – तराइमा अपराध कम हुने छाट घाट नै देखिदैन दिनानुदिन अपराध बढ्दै गईरहेको अवस्थामा सबैभन्दा बढी डर त्रास ब्यापारी बर्गमा परेको छ ।अपहरण गरि रकम असुल्ने खेति अपराधीहरुको निम्ति बढी सजिलो बन्दै गईरहेको छ। सिरहा जिल्लाको नवराजपुरमा एकजना ब्यापारीको अपहरण भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात हतियारधारी समूहले नवराजपुरमा कपडाको पसल गर्दै आईरहेका२५ वर्षीय सुर्य नारायण चौधरीलाई अपहरण गरेको छ ।एकदर्जन बढीको संख्यामा आएका अपहरणकारीहरुले चौधरीलाई सुतिरहेको अवस्थामा अपहरण गरेको चौधरीको परिवारजनले जनाएको छ ।

चौधरीको अवस्थाको ’boutमा अहिले सम्म कुनै थाहा नभएको परिवारजनले जनाएको छ भने प्रहरीले अपहरणकारी हरुको खोजतलास तिब्र गरेको जनाएको छ ।चौधरीको परिवारजनले उनको सकुसल रिहाइको निम्ति नागरिक समाज,राजनीतिक दल,संचारकर्मी लगायत अधिकारवादीहरुलाई आग्रह गरेको छ । तराइमा सजिलै डर धाक देखाएर पैसा कमाउने अपराधिक समूहहरु दिनानुदिन बढ्दै गईरहेको छ।

यसै विच नेपाल मानव अधिकार संगठनका अध्यक्ष राजकुमार राउत मानव अधिकार केन्द्रका केन्द्रिय अध्यक्ष शिवनरायण सिह ल्यानकाउ नेपाल सिरहा शाखा जातिय विभेद तथा छुवाछुत अपराध निगरानी केन्द्र सिरहा एफोन्ड ईन्टरनेशनल लगायतका अधिकारवादी संघ संस्थाले अपहरित चौधरी लाई सकुशल अपहरण मुक्त गरिदिनका लागी सम्वन्धित सरोकारवाला पक्ष संग आग्रह गरेको छ


Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: