अधिकारवादीहरु द्वारा सिरहामा दवावमूलक कार्यक्रम संचालन

अव नयाँ नेपालको नयाँ संविधान निर्माण गर्नका लागी १०७ दिन मात्रै वाँकी
राधेश्याम राम
सिरहा माघ २७ – “समयमा संविधान जारी गराउन हामी सवै मिलि खवरदारि गरौ ,संविधानसभा मार्फत नेपालको नयाँ संविधान वनाउ “मुल नाराका साथ सिरहाको विभिन्न स्थानमा व्यानर राखी दवाव मुलक अभियान संचालन गरेको छ । आज वाट नयाँ संविधान जारी गर्न १ सय ७ दिन मात्रै वाँकी रहेको भन्दै संविधान सभामा प्रतिनिधित्व गरेका सभासद हरुलाई खवरदारी स्वरुप ओरेक नेपाल र महिला मानव अधिकार रंक्षक संजालले सिरहाको छुटटा छुटटै स्थानमा व्यानर राखी खवरदारी गरेको ओरेक नेपालका कार्यक्रम संयोजक एवं मानव अधिकारकर्मी श्याम कुमारी साह जानकारी दिनुभएको छ । सिरहाको जिल्ला प्रशासन कार्यलय लगायत पाँच ठाँउमा व्यानर राखेका छन ।


Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: