माओवादीद्वारा उपराष्ट्रपतिको पुत्ला दहन

रोशनकुमार झा
जनकपुरधाम माघ २८ -उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ नलिएको भन्दै पूनर्गठित नेकपा माओवादीका कार्यकर्ताहरुले आज जनकपुरमा उपराष्ट्रपति झाको पुतला दहन गरेको छ ।माओवादीको जनकपुर स्थित कार्यालयबाट निष्केको विरोध जुलुश स्थानीय भानुचोक पुगी पुतला दहन गरेको हो ।उपराष्ट्रपति झाले हिन्दीमा सपथ नलिई सामन्ती शासन बाट उन्मुक्ति पाउन चाहने जनताको अपमान गरेको माओवादीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: