• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मानव अधिकारको उल्लंघन प्रति आयोग चिन्तित मध्य तराइको स्थिति बिग्रिदै गएको ठहर

जनकपुरधाम माघ २९ – मध्य तराइको मानव अधिकारको अवस्था केहि दिन यता बिग्रिदै गएको प्रति राष्ट्रीय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरले चिन्ता व्यक्त गरेको छ । मध्य तराईको धनुषा ,महोत्तरी, बारा र पर्सामा हत्या ,अपहरण, धम्की, बम विस्फोट जस्ता घटना बाट मानव अधिकारको अवस्था बिग्रिदै गएको आयोगको ठहर छ ।

आयोगको कार्यालय प्रमुख प्रदीपकुमार झाद्वारा बिहिवार जारी बिज्ञप्तिमा मानव अधिकार उल्लंघनको श्रृंखला देखि व्यक्तिको स्वतन्त्रतापुर्वक बाच्न पाउने अधिकार प्रभावित भएको जनाईएको छ ।जयकृष्ण गोइत समूहका नेता नवलकिशोर यादवलाइ प्रहरी  एन्काउन्टरमा मृत्यु भएपछी आन्दोलन भईरहेको अवस्थामा अयोगको विज्ञप्ती जारी भएको छ।आयोगले मानव अधिकारको अन्तर्राष्ट्रीय मूल्य मान्यता र सिद्धान्त अनुरुप गतिविधी संचालन गर्न सबै पक्ष संग आग्रह गरेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: