शिवरात्रीमा जनकपुर भक्तिमय

जनकपुरधाम माघ २९ – महाशिवरात्रीको अवसरमा जनकपुर भक्तिको रंगमा रंगिएको छ।शुक्रवार शिवरात्रीको ब्रतालुहरु जनकपुरको विभिन्न शिवालयमा पूजापाठको चहल पहल बढेको कारण जनकपुरको माहौल भक्तिमय भएको थियो।mmmm

जनकपुर शिवचौक स्थित शिव मन्दिर, कुवाको कुपेश्वर नाथ ,कपलेश्वरको कपलेश्वर नाथ, नागेश्वर नाथ महोत्तरीको जलेश्वरनाथ ,महेन्द्रनगरको क्षिरेश्वरनाथ, टुटेश्वरनाथ ,कल्याणेश्वरनाथ सहित जनकपुरक्षेत्रको शिवालयहरुमा दर्शनार्थीहरुको भिड लागेको थियो।सोहि अवसरमा जनकपुरमा शोभायात्राहरु पनी निकालिएको थियो।

महादेवको पूजा महाशिवरात्रीको दिन वेलपत्रले गरेमा मनोवान्छित फल प्राप्त हुने जनविश्वास रहेको छ। महाशिवरात्रीको दिन उपवास गर्ने मिथिला क्षेत्रको परम्परा रहेको छ। शिवारात्रीको अवसरमा भारतको बाबाधाम र काठमाडौं पशुपतिनाथ मन्दिरमा हजारौ श्रद्धालुहरुको भिड रहेको थियो।

Advertisements

One Response

  1. Oh bahut baniya jay sibshambhu jay nepal jay mithlabasi ki jayyyyyyyyyyyyyyy

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: