ट्रेक्टरको ठक्करले एक महिलाको मृत्यु

जनकपुरधाम माघ २९ – जनकपुर ढल्केवर सडक खण्ड अन्तरगत जनकपुरको मुजेलियामा ट्रेक्टरको ठक्करले शुक्रवार साँझमा एक महिलाको मृत्यु भएको छ।जनपा १४ स्तिथ मुजेलियामा डेरावाल घारमा बस्दै आएकी भारतीय महिला ३० वर्षीया अवता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नो डेरा जादै गरेको समयमा खातुनलाइ ज १ त २०१३ नम्बरको ट्रेक्टरले ठक्कर दिएको बताइएको छ।
ठक्कर लागेर गम्भीर घाइते भएकी खातुनको जनकुपर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ट्रेक्टर इलाका प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: