• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फोरमद्वारा आन्दोलन स्थगित

रोशनकुमार झा
जनकपुरधाममाघ २९ – जय कृष्ण गोइत नेतृत्वका अखिल तराई मुक्ति मोर्चाका नेता नवलकिशोर यादवलाइ प्रहरीले जाली एनकाउन्टरमा हत्या गरेको आरोप लगाउँदै आन्दोलन गर्दै आएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिक धनुषा र स्थानीय प्रशासन बीच सहमति भए पछि फोरमले आन्दोलन स्थगित गरेका छन ।

आज राती प्रमुख जिल्ला अधिकारी बेद बहादुर कार्कीको निवासमा भएको बार्तामा समिति गठन गरि घटनाको छानबिन गर्ने सहमति भए पछि फोरमले आन्दोलन स्थगित गरेका छ ।फोरम धनुषाका अध्यक्ष उमाशंकर अरगरिया र प्रजीअ कार्की बीच स्थानीय प्रशासनले विगतमा फोरम सँग गरेको सहमति पालना गर्ने समेत सहमति भएको बताइएको छ ।यादवको गत साता धनुषाको बालाबाखरमा प्रहरीको बारबाहीमा र्मत्यु भएको थियो ।फोरमले धनुषा बन्द गर्ने चेतावनी दिएका थिए ।


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: