• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

साँचो प्रेममा पेन्टीको के काम

यदि तपाई आपुनो प्रेमीसग साँचो प्रेम गर्नु हुन्छ भने यस पालाको भ्यालेन्टाइनका दिन पेन्टी नलगाउनु होला। यसो हामी भनिरहेका छैनौ मलेसियाका छात्राहरुको एउटा समूहले भनेको हो।
उम्मी नामकी २१ वर्षिया एक छात्राको दिमागको उपज हो यो । उनको यो अभियानलाई संसारभरबाट समर्थन प्राप्त भइरहेको छ। त्यसो त केही मानिसले विरोध पनि गरेका छन्।mmmm
उम्मी भन्छिन् भ्यालेन्टाइन डेका अलावा कुनै अरु दिन यस्तो हुन सक्दैन । जब आपुनो प्रेमीका सामु यसरी प्रदर्शन गर्नुस अनि देखिने छ तपाईको प्रेम कित्तको साँचो छ।
उनी अगाडि भन्छिन् मलाई थाहा छैन के गलत हो र के सही हो । नो पेन्टी अभियानसँ सम्बन्धित विद्यार्थीहरु भन्छन् यसबाट प्रेमीहरुमा तालमेल कायम हुनेछ। उनीहरु आपसमा निकै नजिक हुनेछन्।
यस प्रकारको क्याम्पियन पहिलो पटक चलाइएको हो । केही महिना पहिला भारतमा पिन्क पेन्टी क्याम्पियन चलाइएको थियो । जुन कट्टरपन्थीहरुलाई निकै ठुलो ७३ ज्ञडण्सापट थियो । यसरी नै फेसबुकमा ब्रेस्ट क्यान्सरप्रति जागरुकता फैलाउनका लागि पनि ब्राको रङ्ग बताउने एक अभियान चलाइएको थियो । उक्त कार्यको संसारभर स्वागत पनि भएको थियो ।

6 Responses

  1. how funny…….

  2. it’s good newsss, i like this news

  3. ((haha tara penty chai kina kholne hola hi ))

  4. panti nei kholnu parne yar alik garo kam bhayena ra yo ta ??????????

  5. really ma sacho prem ma penty ko ke kam

  6. je hosh penti ko kam prean ab

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: