माओवादीले पन्द्रहऔं जनयुद्ध दिवस मनाए

बीरगंज, फाल्गुन १, एकीकृत नेकपा माओबादीले आफनो १५ औ महान जनयुद्ध दिवस आज बीरगंजमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । माओबादी पर्साका सह इन्चार्ज रामश्रय रामले नेपाली जनताको अधिकारको लागि हामीले वलिदान दिएको भए पनि यो सरकारले समयमै संविधान बनाउन सक्दैन भनेर दावी गर्नुभयो । रामले भारतिय विस्तारबादले नेपाली भुमि अतिक्रमण गरेकोमा विरोध गर्नु भएको थियो । सो अवसरमा माओबादीको विभिन्न कार्यकर्ताहरुले सरकार विरोधी मन्तब्य राखेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: