• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

गोइतद्वारा भाबडीको निरीक्षण

जनकपुरधाम फाल्गुन २ – विदेह मिथिला क्षेत्र पर्यटन प्रबर्धन विकास समितिको अध्यक्ष रत्नेश्वर लाल गोइतले धनुषाको बछराहा नदी नजिक रहेको भबेडीको निरीक्षण गरेका छन्। नाथपट्टी धबौली र गोठ कोयलपुरको बीचमा रहेको सो भबेडी बाट आफै पानी निस्कने गरेको छ।उक्त पानीमा स्नान गर्नाले चर्म रोग ठिक हुने जनविश्वास रहेको छ।

निरीक्षणको क्रममा अध्यक्ष गोइतले पर्यटकीय दृष्टिले भबेडीको विकासमा जोड दिएका छन्। यसै बीच अध्यक्ष गोइतले शनिवार एक प्रेस विज्ञप्ती प्रकाशित गरि परिक्रमामा सहभागी हरुलाई शुभकामना दिएका छन्।

परिक्रमा क्षेत्रको विकासको निम्ति विदेह मिथिला क्षेत्र पर्यटन प्रबर्धन विकास समिति अगाडी आउने उनले विज्ञप्तीमा उल्लेख गरेका छन्। परिक्रमा पथमा रहेको गाउँका जनताहरुलाई परिक्रमामा सहभागि रहेका हरुलाई सहयोग गर्न अपील गरेका छन्।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: