• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हनुमान झण्डाको उदघाटन महोत्तरी मेलामय

जलेश्वर फाल्गुन २ -महोत्तरी जिल्लाको बलवामा झण्डा मेला शनिवा देखि शुरु भएको छ।सो मेला लाइ एक समारोह बीच डा. बसन्त कुमार माथेमाले उदघाटन गरेका छन् । सो अवसरमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली, प्रहरी उपरीक्षक संजय राज शर्मा, सशस्त्र प्रहरी उपरीक्षक जनकबहादुर बोहरा सहित अत्यधिक संख्यामा स्थानीयवासीहरुको सहभागिता रहेको थियो।

१ सय २५ फिट लम्बाई रहेको उक्त झण्डा सात लाखको लागतमा निर्माण गरिएको छ ।त्यसैगरी सोनौलमा भईरहेको यज्ञ शनिवारको दिन सम्पन्न भएको छ। यसैबीच मगरथाना गाउँमा शिवरात्रिको अवसरमा मेला लागेको छ। शुक्रवार देखि शुरु भएको सो मेलामा प्रत्येक राति सांस्कृतिक कार्यक्रम हुने गरेको छ।

One Response

  1. Hi TNepal Team,

    Happy holi to all of TNepal Team, Pleasure to see dharmi topic in TNepal and hope u will be continue.we hope from u something special on holi.

    One fan of TNepal.

    Regards,
    Sudhir

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: