मोटरसाइकल सहित तीन पक्राउ

बीरगंज, फाल्गुन ३, पर्सा प्रहरीले हिजो दिउसो तीन वटा चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ ।mmmm
बीरगंज ३ निवासी प्रमोद पटेल सोही स्थानका रुपेश पटेललाई चोरीको मोटरसाइकल सहित बीरगंजको बाईपासस्थित हनुमान मन्दिर नजिकबाट पक्राउ गरेको हो । पक्राउ परेको मोटरसाइकलमा ना. १ प. ७७६९ र ना.४ प. २७९६ नम्बरको मोटरसाइकल रहेको छ ।
त्यसैगरी प्रेस लेखिएको बा, १५ प. ५५७५ नम्बरको वाई वि एक्स मोटरसाइकललाई इनर्वा स्थित शकराचार्य गेटबाट प्रहरीले पक्राउ गरेका थिए । मोटरसाइकल चलाउदै गरेको अवस्थामा बीरगंज १३ पानीटंकी निवासी कौशिस थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बीरगंजमा केही दिन यता आएर मोटरसाइकल हराउने कार्यमा त्र्रिता आएपनि प्रहरीले मोटरर्साईकल चोर पक्राउ गरेपछि अब मोटरसाइकलको चोरीमा कमि आउने प्रहरी निरिक्षक भुवनेश्वर साहको दावी छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: