• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

संबिधान मधेश बिरोधी नहोस :यादव

केशव कुमार दास -बिराटनगर फाल्गुन ४ -मधेशबिरोधी संविधान बने मधेशी जनताले अलग्गै संविधान बनाउने मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। सोमबार इनरूवामा आयोजित जनसभामा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । अहिले मुलुकलाई निकास दिन भनी बनेका तीनदलीय संयन्त्रले मुलुकलाई निकास दिन नभई मधेशलाई फुटाउनको लागि बनेको दाबी यादवले गरे।

उनले ‘त्यस्तो संयन्त्र काम लाग्दैन ।’ मुलुकमा समयमै संविधान बन्न नदिएर अहिलेको सरकार संकटकाल लगाएर संविधान बनाउन लागिपरेको आरोप लगाए । मधेशवादी दल र तत्कालीन सरकारबीच भएको २२ बँुदे र आठ बँुदे सम्झौता कार्यान्वयन नभएकाले आन्दोलनको बिकल्प नरहेको यादवको भनाइ थियो ।

यादवले भने ‘अब फेरि मधेस आन्दोलन हुन्छ, सम्झौता पालना नगर्नेलाई आन्दोलनले छाड्दैन ।’ कार्यक्रममा बोल्दै फोरमका सह अध्यक्ष जयप्रकासप्रसाद गुप्ताले मधेशी समुदायको स्वाधिनताका लागि फोरमले आन्दोलन थालेको बताए । गुप्ताले आफूहरू समयमै सविधान निर्माण गर्ने पक्षमा रहेपनि कांग्रेस , एमाले , माओवादीकै कारण समयमा सविधान बन्न नसक्ने खतरा बढेको दावी गरे । गुप्ताले ‘आफूलाई ठूला दल भन्नेहरू नै समयमा संविधान नबनाउने अभ्यासमा छन् । हामीले त्यस्तो हुन दिनुहुँदैन ।’ निर्धारित मितिभित्र संविधान जारी नभए देश संकटमा फँस्ने गुप्ताको भनाइ थियो ।

2 Responses

  1. yess upender jiu madhesh lai futaun jun sadyantra bhairakheko chaa tiyo kahi le hudain. kunai pani halt ma 1 madhesh 1 pardesh banaunu parchha chahe badla ragat ko nadi kina na bagosh jai msdhesh ( madhesh jaindaba ) madheshi dal haru
    jindabad

  2. yess upender jiu madhesh lai futaun jun sadyantra bhairakheko chaa tiyo kahi le hudain. kunai pani halt ma 1 madhesh 1 pardesh banaunu parchha chahe badla ragat ko nadi kina na bagosh jai msdhesh ( madhesh jaindaba ) madheshi dal haru

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: