• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मिथिला परिक्रमा आज जलेश्वर आइपुग्ने

रोशन कुमार झा ,जनकपुरधाम फागुन ५ – प्रसिद्ध मिथिला मध्यमा परिक्रमा बुधवार जलेश्वर आइपुग्ने जनाइएको छ।किशोरीजी र मिथिला विहारीको डोला सहित नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दुरी तय गर्दै परिक्रमा गर्न निस्किएका  भक्तजनहरु मंगलवार मटिहानीमा विश्राम गरेका थिए ।परिक्रमाको पाँचौ दिन अर्थात फाल्गुन शुक्ल तृतीयामा जलेश्वर नाथको दर्शनार्थ जलेश्वर पुग्ने गरेका छन् ।

मटिहानी देखि ६ कि.मि. उत्तर पश्चिममा रहेको  जलेश्वरको निम्ति परिक्रमा बुधवार बिहानै प्रस्थान गर्ने छ । मंगलवार मिथिला बिहारी र किशोरीजीको दर्शन गर्नको निम्ति मटिहानीमा हजारौ भक्तजनको भीड लागेको थियो।त्यस्तै जलेश्वरमा स्थानीय क्लब तथा संस्था हरुको सक्रियतामा परिक्रमाको सम्पूर्ण तैयारी पूरा गरिएको छ ।जलेश्वरमा राजा जनकद्वारा स्थापित जलेश्वर नाथ महादेव रहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: