हतियार सहित घरबाटै पक्राउ

राधेश्याम,सिरहा लहान फाल्गुन ५ –  अपराधीक कृयाकलापमा संलग्न रहेको आरोपमा गएराती सिरहामा हतियार सहित एक जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको जानकीनगर गाबिस वडा नम्वर ७ बस्ने मोहमद अनसुला अनसारी रहेका छन् ।

३५ बर्षिय अन्सारीलाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अनसारीको साथबाट बरामद भएको हतियार पत्रकार सममेलन गरी जानकारी गराउने प्रहरीले बताएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: