तेली कल्याणद्वारा मोटरसाईकल र्‍याली

बीरगंज, फाल्गुन ७, तेली कल्याण समिति पर्साले, भोलि फागुण ८ गते बीरगंजमा हुने तेस्रो चुनावी सभालाई सफल पार्ने उद्धेश्य लिएर आज बीरगंजमा मोटरर्साईकल र्‍यालीको आयोजना गरेको छ ।mmm

तेली कल्याण समिति पर्साका अध्यक्षँ शिननाथ साहको नेतृत्वमा बीरगंजको घण्टाघरबाट निस्केको मोटरर्साईकल र्‍यालीले पावरहाउस चौक, प्रतिमा चौक, भानुचौक, माईस्थान, अलखियामठ र रजतजयन्ती चौक हुदै पून घण्टाघरमै पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई समितिका महासचिव र उपाध्यक्षले आफनो मन्तब्य राखेका थिए ।

समितिले भोलि फाल्गुन८ गतेका दिन बीरगंजको नगरसभा गृहमा हुन गैरहेको आफनो चुनावी कार्यक्रमलाई सफल बनाउन र्‍यालीको आयोजना गरेको अध्यक्ष साहले बताएका छन् ।

Advertisements

One Response

  1. hi im uresh u gays hab retan sam tely raly thes es nat gud bekos jat pat

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: