• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

ने.वि.संघ धनुषाद्वारा दबाब रयाली

इसुफ नदाफ
जनकपुरधाम फाल्गुन ७, नेपाल बिधार्थी संघ धनुषादुवारा नेपाल बिधार्थी संघको केन्द्रीय उपसभापति ऋषिकेश जंग शाह र सहमहामन्त्री नबल  किशोर यादवको नेतृत्वमा  समयमा नै संबिधान निर्माण गर्न दबाब रयाली निकालिएको छ।रयाली नेपाली कांग्रेसको कार्यालयबाट मेघा उल , कदम चौक , भानु चौक , शिव चौक हुदै जनक चौकमा कोण सभामा परिणत भएको थियो ।
कोण सभामा नेपाल बिधार्थी संघका केन्द्रीय सहमहामन्त्री नबल  किशोर यादवले माओबादीले  संबिधान लेखन नदिने बाटो अपनाएको र देशमा बिद्रोह गरि जनतामाथि तानाशाह लादन खोजेको आरोप लगाएका छन् । समयमा नै संबिधान जारी गर्न नेपाल बिधार्थी संघले यो रयाली को आयोजना गरेको बताएका छन्। सो कोणसभामा नेपाल बिधार्थी संघका केन्द्रीय उपाध्यक्षले माओबादी बाट हुँने खतरा बाट देशलाई जोगाउन माओबादी लडाकुको व्यवस्थापन गरि जेष्ठ १४ गते भित्र संबिधान जारी गर्न नेपाल सरकारसंग अनुरोध गरे साथै हत्या, आतंक, चन्दा जस्ता गलत घटनाहरुबाट जनता लाई मुक्त गर्न नेपाल बिधार्थी संघ सदैब तयारी रहने घोषणा समेत गरे।
आज देशको प्रमुख १२ वटा शहरहरुमा नेपाल बिधार्थी संघले दबाब रयालीको आयोजना गरेको थियो । रयालीमा नेपाल बिधार्थी संघ धनुषाका दुवे सभापति राम परगाश यादव र राम पर्बेश चौधरी सहित हरि नारयण यादव , सुरेश कोइराला , शिव शंकर यादव , संजिव यादव , दिनेश साह , मनिष झा , संजीव साह , सोमंत यादव , लगायत सयौ बिधार्थीहरु को सहभागिता रहेको थियो ।
Advertisements

One Response

  1. thank you t nepal.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: