• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बीरगंजमा प्रजातन्त्र दिवस सम्पन्न

ओमप्रकाश
बीरगंज, फाल्गुन ७, आज बीरगंजमा ६० औ प्रजातन्त्र दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।mmm
बीरगंजको घण्टाघरबाट निस्केको बिशेष झाकी सहित निस्केको रयाली बीरगंज नगर परिक्रमा पश्चात पून घण्टाघर चौकमै पुगी कोणसभामा परिणत भएको थियो ।
जिबिस पर्साका स्थानिय विकास अधिकारी उद्धव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कोणसभामा पर्साका सभासद ओमप्रकाश शर्मा, पर्साका प्रजिअ यादवप्रसाद कोईराला, बरिष्ठ प्रहरी उपरिक्षक केशव अधिकारी र सशस्त्र प्रहरी उपरिक्षक दिलबहादुर थापाले प्रजातन्त्रको बारेमा आफनो धारणा राख्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: