चारजना द्वारा गर्भवती महिलालाई कुटपिट

सिरहा, फाल्गुन ७ – गौरीपुर गाविसमा एक गर्भवती तथा दलित महिलालाई युवाहरुको एक समुहले बिहिबार साँझ निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएका छन् । गौरीपुर ७ लट्टाटोलकी २५ बर्षिया रिना पासवानलाई स्थानीय उमेश यादबसहितका चार जनाले कुटपिट गरेको श्रीमान् विरेन्द्र पासवानले बताएका छन् । घरमा कोही नभएको मौका छोपी कुटपिट गरेको उनले बताए ।mm

घाईते महिलाको उपचार जिल्ला अस्पताल सिरहामा भईरहेको छ । अस्पतालमा आएपछि अवस्था गम्भिर थिए तर अहिले अवस्था सामान्य भएको चिकित्सकले बताए ।एक्कासी उनीहरुले घरमा आए र मुखमा कपडा कोचेर कुटपिट गर्न थाले, पिडित महिलाले भने, बोल्न समेत दिएनन्, सोहि क्रममा भाग्यले सासुआमा आएपछि उनीहरुले भागे ।सरकारले सन् २०१० लाई महिला हिँसा बिरुद्धको बर्षघोषण गरेपनि महिला हिंशा घट्नुको सट्टा बृद्धि नै भईरहेका छन् ।
एक महिनामा सिरहामा एक दर्जन बढी महिला हिंसाका घटना घटेको अनौपचारीक सेवा केन्द्र इन्सेक का सिरहा प्रतिनिधि देवराज पोखरेलले बताए ।यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरिक्षक कृष्ण प्रसाइले घटनाको बारेमा थाहा नगराएको बताए । पिडित परिवारले किटानी जाहिरी दिएपछि अपराधिलाई कारवाही गर्ने उनले बताए ।

2 Responses

  1. yaaaaaaaaaaaaaaa

  2. Hi All, This is not good for Hitting women in Sirha Dist., I want to telling them, if u r really loving people. U can not do like this behaviour. Pls don’t repeat this action again in future. thanks.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: