• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

चुरे भावर केन्द्रिय अध्यक्ष बाबु थापा हतियार सहित पक्राउ

सर्लाही, फाल्गुन ८ – चुरे भावर एकता समाजको केन्द्रिय अध्यक्ष बाबु थापा सहित सात जना कार्यकर्तालाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ ।mm

 दुई समुह बीच झडप भईरहेको सुचनाको आधारमा सर्लाहीको डुम्रे खोला पुगेको प्रहरी टोलिले चुरे भावर अध्यक्ष बाबु थापाको घरबाट हतियार सहित  सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।mm
पक्राउ पर्नेमा अध्यक्ष थापा सहित रोहण थापा , सोहन थापा , घनश्याम थापा , बम बहादुर लामिछाने , सोम लामा र राजु लामा रहेको छ ।

अध्यक्ष थापाको घरबाट २ वटा नलकटुवा पेस्तोल १० राउण्ड गोलि , तलबार २ वटा , रड  र जे एच ०६ सी ७७३३ भारतीय नम्बरको जिप बरामद भएको छ  ।

यसै बीच बाबु थापा लगायत चुरे भावर कार्यकर्ताको कुटाई बाट चुरे भावर संस्थापक अध्यक्ष केशब मैनालीको छोरा समिर नेपाल र हेम लामा गम्भीर घाईते भएका छन्  उनीहरुको उपचार काठमाडौँमा भईरहेको छ । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: