• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आज मातृभाषा दिवस जनकपुरमा विविध कार्यक्रम मिनापद्वारा नाटक प्रदर्शन

जनकपुरधाम फाल्गुन ९-  संयुक्त राष्ट्र संघद्वारा घोषित अन्तर्राष्ट्रीय मातृभाषा दिवसको अवसरमा आज आईतवार जनकपुरमा मैथिली मातृभाषा दिवस मनाईदैछ । जनकपुरको विभिन्न तीन दर्जन संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको दिवसमा जनकपुरको विभिन्न शैक्षिक संस्था क्लब मानव अधिकारवादी संस्था तथा मैथिली थारु मुस्लीमहरुको सहभागिता रहने छ ।रैलीको सम्पुर्ण तैयारी पुरा भएको संयोजक विजय दत्तले बताएका छन्।

अब केहि बेरमै कार्यक्रम शुरु हुदैछ । दत्तको अनुसार मातृभाषाको अधिकार स्थापित गराउन र मातृभाषालाई सम्मान दिलाउन रैलीको आयोजन गरिएको छ। संविधान निर्माण भैरहेको समयमा मातृभाषाको अधिकार संविधानमा उल्लेख गरौं रैलीले दबाव सृजना गराउने उनले विश्वास व्यक्त गरे।यता मिथिला नाटयकला परिषदले दिवसमा मुर्ति नाटक प्रदर्शन गर्ने तैयारी गरेको छ।

Advertisements

One Response

  1. m yo samachar le dherai khusi 6u. hamro matru bhasha maithali ko samman milada r ukt ko diwas manauda
    khabar chhapnu bhayekoma tnepal lai dherai dherai dhanyavad.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: