• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रेमिसित बिवाह गर्न नपाउँदा युवती द्वारा आत्महत्या

जलेश्वर  महोत्तरी फाल्गुन १० – प्रेमिसित बिवाह गर्न नपाएको झोंकमा एउटी युवतीले आत्महत्या गरेकी छिन। प्रेममा बिछोड भएपछी जे पनि हुन सक्ने प्रमाणित गरेकी छिन महोत्तरी जिल्लाको एकडारा गाविस वडा न.९ कि १६ बर्षिया सुनैना कुमारी यादवले।  सुनैनाले आफ्नो प्रेमी अखिलेश यादव सित प्रेम बिवाह गर्न नपाएपछी आफ्नै कोठामा पासो लगाई आत्महत्या गरेकी हुन् ।

सुनैनाको पिता राजेन्द्र यादवले छोरीको ईच्छा बिपरित अर्कै ठाउँमा बिवाह गर्ने भएपछी यो घटना घटेको एकजना स्थानीयले बताए । सुनैना र अखिलेसबिच लामो समयदेखि प्रेमसम्बन्ध रहेको थियो। हाल सुनैनाको शवलाई पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल जलेश्वर लागिएको छ । जातीय भेदभाव ,सानो ठुलोको खेलमा बर्षेनी सयौंले यसरि आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछ। घटना बारे अनुसन्धान जारि रहेको प्रहरीले जनाएका छन्।

2 Responses

  1. Akhilesh jee k garnu hunchh tapi Oh sunina le tapi ko lagi aafno jaan pani dye tara tapi k garnu bha ko ta sunina ko lagi ta ( I am be happy for ur love Sunina ) Your LOve is 100% true i wiss to god u get paradise ..ok byyyyyyyyyyyyyyyyy

  2. it’s good comment i like it.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: