एनआरएनद्धारा सदस्यहरुलाई छुट दिने

क्वालालम्पूर मलेसिया, फाल्गुन, १४ – एनआरएनको सदस्यता लिएकाहरुलाई मलेसियाका व्यापारीहरुले आफ्ना ग्राहकहरुलाई छुट दिने निर्णय गरेको छ ।mm
छुट दिने निर्णय गर्नेहरुमा मनकामना सपिङ सेन्टर र गोर्खा रेष्टुरेन्ट रहेका छन् । २३ फेव्रुवरी २०१० मा बसेको एनआरएनकोनियमित बैठकमा सो निर्णय गरिएको हो । १०५ छुट दिने निर्णयगरेका व्यापारीद्धय  गोर्खा रेष्टुरेन्टका भवानीशंकर तिवारीलाई एनआरएनका अध्यक्ष शंकरबहादुर पौडेलले लोगो प्रदान गर्नुभएको थियो । बैठकले मार्च २३ तारिखको दिनएनआरएन र मले सियामा स्थापीत संघसंस्था भेला कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त भेलालाईसम्पन्न गर्नको लागि राजेश श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । त्यसैगरीसुदुरपश्चिमााचल सेवा समाजको पहलमा उपचार भइरहेका देशराज बोहरालाई पनि एनआरएन मलेसियाले हेर्ने काम भएको छ । तीनमहिना अगाडि क्वालालम्पूरस्थीत आम्पाङमा दुर्घट्नामा पर्नुभएका देशराज बोहोरालाई जनरलहस्पिटल केएलमाराखिएको छ । बोहोराको शरीरको आधा भाग नचल्ने तथा बोलीसमे त नआउने भएको छ । उनकोउपचारकबिल १० हजार आरएम नाघिसकेको र चाडै डिस्चार्ज गर्नुपर्ने अस्पतालले बताएको छ । अवैधानिकसमेत रहेका बोहोराको परिवार पनिविपन्न रहेको कारण उपचारको लागिसुदुरश्चिमााचल सेवा समाजले चन्दा संकलनगरिरहेको छ । हालै ४ हजार चन्दा संकलन गरिएको समाजका अध्यक्ष लोकेश शाहले जानकारी गराएकाछन् । एनआरएन आइसीसी सदस्य एनआरएनद्धारा सदस्यहरुलाई छुट दिने शेरचन मलेसियाका अध्यक्ष शंकरबहा पौडेल र सचिव देवेन्द्र खापुङ सुर्केलीले अस्पतालमा गई बिल मिनाहा गर्नको लािग पहल गरेका छन् ।

स्मरण रहोस् मलेसियाकै सेलाङ्गर र ाज्यभित्र पर्ने केलाङ हस्पिटलमा उपचाररत सुवास कामीको पनि एनआरएनको पहलमाबिल मिनाहा भएको छ । टिवीग्रस्त रहेकाकामीले अझै तीनमहिना बस्नुपर्ने र उनको सम्पूर्ण बिल मिनाहा भएको अस्पतालश्रोतले एनआरएनलाई जनाएको छ । कामीलाई म्याग्दी सेवा समाजले दैनिक सेवाभएकोथियो ।  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: