• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

व्यवसायी धर्नामा

केशव कुमार दास, विराटनगर, १४ – नियमित विद्युत आपूर्तिको माग गर्दै उद्योगी र मजदुरले बिहीबार विराटनगरस्थित नेपाल विद्युत प्रधिकरणको क्षेत्रीय कार्यालयमा धर्ना दिएका छन् । प्राधिकरणको मूल गेट बन्द गराइ उनीहरूले दुइ घण्टा धर्ना दिए । धर्नामा बसेका उद्योगी र मजदुरले सरकारले औद्योगिक क्षेत्रलाई उपेक्षा गरेको बताए । उद्योग संगठन मोरङको अगुवाईमा उद्योगी र मजदुरले विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन् । फागुन १६ गतेसम्ममा माग पूरा नभए दोस्रो चरणको आन्दोलनमा कडा संघर्स  गरिने उनीहरूले चेतावनी दिएका छन् । भारतको कटैयाबाट आउने विद्युत कोसी पूर्व दिनुपर्ने, विराटनगर बाँसबारीको मल्तिफुयेल  लाई पूर्ण क्षमतामा सञ्चालन गरी त्यसबाट उत्पादित विद्युत मोरङ र सुनसरीमा दिनुपर्ने लगायतमा माग राखिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: