सरकारले गर्भपतनलाई कनुनी मान्यता प्रदान गरेपछिको परिणाम

काठमाडौंको कालिमाटी र कुलेश्वरबीच विष्णुमती खोलामा आधा दर्जन नवजात शिशुका लास गर्भपतन गराई खोला किनारमा फ्याँकिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उपत्यकाका विभिन्न ठाउँमा शिशुका लास बेलाबेलामा भेटिए पनि एकै पटक एकै ठाउँ र अझ एउटै पोकामा यति धेरै शिशुको लास भेटिएको यो पहिलो घटनब हो । ति शिशु ४ देखि ८ महिनाका रहेको  प्रहरीले जनाएको छ । भेटिएका  शवमध्ये ३ बालक र २ बालिका रहेका थिए भने एउटाको लिड्ग छुट्टिएको थिएन । स्रोत: आशिष सप्ताहिक
Advertisements

2 Responses

  1. we need to think broadly about this.

  2. शिसुक शबक बिसय मे पीढ बहुत दुख लगल. बचाके यदि जन्म देबक नही अछि त गर्भ धारण कारबा स पहिल सोच्के चाही. इ सह्जे स्पष्ट होइत अछि कि इ व्यभिचारी के बाचा के शब अछि . कियक त ओहिमे तिन त लडका के सहो शब छल. लिंग बिवेद के कारण नही भ सकेत अछि.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: