माइक्रोको ठक्करबाट दुइ युवक घाइते

ओमप्रकाश, बीरगंज, फागुण, १६ – बीरगंज १६ तेजारथटोलमा माइक्रो बसले मोटरर्साईकललाई ठक्कर दिदा मोटरर्साईकलमा सवार दुबै जना गम्भीर घाइते भएका छन् ।mm
बीरगंज तेजारथटोल १६ घर भई हाल हेटौडाको हुप्राचौर ४ बस्ने आशिष भण्डारी र श्रीपुर १६ स्थित राधेमाई घर भई हाल हेटौडा बस्दै आएका अर्का आकाश नायक ना. १० प १२३५ नम्बरको मोटरर्साईकलमा चढी हेटौडातर्फजादै गर्दा पथलैयाबाट आउदै गरेको ना. १ ज. १६३७ नम्बरको माईक्रो बसले ठक्कर दिदा दुबै गम्भीर घाइते भएका हुन । घाइते दुबैको बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुबैको टाउकोमा चोट लागेको छ भने, आकाशको दाहिने खुट्टा भाचिएको अस्पताल स्रोतले जनाएको छ ।
माइक्रो गाडीको चालक भने घटनापछि फरार भएको प्रहरीले जनाएको छ । 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: