• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

तर्राईमा होलीको रङ्ग चढयो

तर्राईको महान पर्वको रुपमा चिनिने रंगोलीको होली फागु पुर्णिमाको अवसरमा जनकपुर, विराटनगर र बीरगंजमा आजबाटै होलीको चहलपहल निकै बढेको छ ।mm

होली पर्वलाई ध्यानमा राखेर जनकपुर, विराटनगर र बीरगंजको बजार होलीमय भईसकेको छ । बीरगंजको माईस्थान र मिनावजारमा यतिबेला जता हेर्‍यो रङ्ग छयाप्ने पिचकारी, विभिन्न खाले रङ्ग लगायत अनेक बहुरुपिया भेषभुषाहरुको बजार मात्रै यत्रतत्र सजाएर राखेको देख्न पाईन्छ । त्यसोत नेपालमा विशेष गरी तर्राईको सबै जिल्लामा बढो हर्ष र उमङ्गका साथ मनाउने होली पर्व, बीरगंज र जनकपुरमा भने सबैभन्दा बढी र विशेष आकर्षणका साथ होली खेलिने गरेको पाईन्छ ।

प्राचिनकालमा हिरण्यकश्यपकी वहिनी होलीकाको मृत्यु भएपछि प्रहलादका शुभचिन्तकहरुले खुशियालीमा मनाएको पर्वको रुपमा लिने गरेको छ भने, कतिपयले भने यसलाई वसन्त ऋतुको आगमनको रुपमा पनि मनाउने गरेको पाईन्छ ।
होली पर्वलाई तर्राईमा आपसी सदभाव सहिष्णुता र भाईचारामा बुद्धि हुने पर्वको रुपमा लिने गर्दछ । होली पर्वको अवसरमा बीरगंजमा अन्य पर्व र चाडको भन्दा करिव करिव तेब्बरी हिसावमा मदिरा लगायत माछामासुको बिक्री हुने जानकारहरु बताउछन् ।

अहिले होलीको उपलक्ष्यमा विभिन्न राजनीतिक पार्टी लगायत बिभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मेलमिलाप साटासाट गर्ने गर्छन ।  

One Response

  1. Holi banhia se manaib

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: