• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मोहम्मदको १४८० औ जन्मजयन्ती धुमधामसंग मनाए

ओमप्रकाश, बीरगंज, फागुण, १६ – बीरगंजमा बसोबास गर्ने इस्लाम समुदायले हिजो इस्लाम धर्मका प्रवर्तक अजरत मोहम्मद सल्ललाहु अलैही वसल्लम को १४८० औ जन्मजयन्तीको अवसरमा जन्मजयन्ती र्‍यालीको आयोजना गरी धुमधामसंग मनाएका छन् ।mm
मदिना जामे मस्जीद, उरी जामे मस्जीद गहवा, नया होफा मुर्ली मस्जीद, छपकैया मस्जीद लगायत बीरगंजको विभिन्न स्थानबाट निस्केको र्‍याली बीरगंजको घण्टाघरचौकमा पुगेर त्यहाबाट निस्केको विशाल जन्मोत्सव र्‍यालीले नगर परिक्रमा पश्चात पूनः घण्टाघरचौकमै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा मुस्लीम समुदायका मौलाना लगायत विशिष्ट ब्यक्तिहरुले मोहम्मदको बारेमा चर्चा गर्नु भएको थियो ।
मुस्लीम समुदायका मानिसले आ-आफनो हातमा नेपालको राष्ट्रिय झण्डा र मुस्लीम समुदायका झण्डा बोकेर आफना मोहम्मद सल्ललाह अलैही वसल्लमको जय जयकार गरिरहेका थिए । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: