१५ दिने मिथिला मध्यमा परिक्रमा सम्पन्न

रोशनकुमार झा, जनकपुरधाम, फागुन १६, – १५ दिने मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन आज जनकपुरमा अन्तरगृह परिक्रमा गरिएको छ । अन्तरगृह परिक्रमामा कशोरीजी र मिथिला बिहारीको डोला सँगै श्रद्धालु पदयात्रीहरु जनकपुरको परिक्रमा गरेका छन । परिक्रमामा सहभागि श्रद्धालुहरुको स्वागतका लागी जनकपुरका बिभिन्न संघ संस्थाहरु हिजो विहानै देखी जनकपुरको विभिन्न चोकमा सक्रिय देखिएका थिए ।
जनकपुरको विभिन्न स्थानमा परिक्रमावासीहरुका लागी खाजा, नास्ता र भोजनको समेत व्यवस्था गरिएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: