एक जना किसान सोमवार दिउँसो मृत अवस्थामा

राधेश्याम, सिरहा, फाल्गुन १७, – गत फागुन ११ गते राती सिरहाको गाढा गाविस वाट अपहरणमा परेका एक जना किसान सोमवार दिउँसो मृत अवस्थामा फेला परेका छन । राती गाढा गाविस १ वस्ने सम्भु गुप्ता अपहरणमा परेको थियो ।

वाडा प्रहरी कार्यालय लहानका अनुसार अज्ञात समुहको अपरहणमा परेका गुप्ता आज दिउँसो २ वजे सिरहो व्रम्हान गोर्छारी गाविस वाडा नम्वर ६ स्थीत खेतमा अपहरित गुप्ताको घाटीरेटी ह्त्या भएको अवस्थामा भेटिएको जनाईएको छ । प्रहरीले गुप्ताको मृत शरिर लाई लहानमा अस्पतालमा पोष्र्टमार्टम गराउन नसकेपछी पोष्टमार्टमका लागी जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको जनाईएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: