• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

रामचन्द्र झालाई महामूर्खको उपाधी

रोशनकुमार झा, जनकपुरधाम, फाल्गुन, १७ – मिथिला नाट्य कला परिषद जनकपुरले होलीको पूर्व संध्यामा प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन हिजो संध्यामा सम्पन्न भएको छ ।mmm

२०६६ को सम्मेलनमा नेकपा एमालेका पोलिट ब्युरो सदस्य रामचन्द्र झालाई महामूर्खको उपाधी दिइएको छ । यस उपाधिको पक्तिमा आधा दर्जन राजनीतिकर्मी र साहित्यकारहरु थिए । तर विभिन्न व्यक्तिको समर्थन झा लाई प्राप्त भएपछि महामूर्खको उपाधि उहाँ लाई दिइयो ।
जनकपुरका राजनीतिकर्मी, समाजसेवी, बुद्धिजिवि, कलाकार पत्रकार लगायतकाहरुलाई जम्मा गरि होली खेल्ने उद्देश्यले परिषद प्रत्येक वर्ष महामुर्ख सम्मेलनको आयोजना गर्दछ ।


परिषदका अध्यक्ष सुनिल मल्लिकको अध्यक्षताका भएको सम्मेलनमा कविता, प्रहसन, होरी गायन, सहित विभिन्न ब्यंग्यात्मक मान पदवी वितरण गरिएको हो ।


पदवी बाट नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धर्मेन्द्र झालाई मुर्खाधिराज ,   सभासद रामसरोज यादव लाई मूर्ख शिरोमणि, प्रा. परमेश्वर कापडि लाई खेसारी लाल , बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष दिगम्बर राय लाई मुसरी लालको उपाधी प्रदान गरियो ।

6 Responses

  1. नेता ठिकै हो मुर्ख बर्ग को नै हो क्यारे

  2. Neta haru ta mahamurkha chan nai.. Unihaur lai jitaune janta chahi kati samma ko maha ni.. ra pheri hamro birambana uniharu lai mahamurkha ko upadhi pani dine… ha ha…

  3. Saade rang ko galti se aap naa kora samjho,
    Isi mey samaaye indradhanushi saaton rang,
    Jo dikhe aapko zindagi saadagi bhari kisi ki,
    To aap yun samjho satrangi hai duniya usiki,
    Holi aayi satrangi rango ki bouchar laayi,…

  4. जमानै मुर्ख को रहिछ!
    सोझा साझाका दिन गए !!!

  5. numbering gardai dinuparne hoinara? Kina ki yestai upvahika layak aaru kati 6n kati????

  6. ramchandr gha sachai kai murkh rahechh yadi murkh navaa kamyunist chhorer madhesh ko lagi forme ma mile r lad thiyo

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: