• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हिन्दु परम्परा अनुसार सिंघानियाको दाह संस्कार सम्पन्न

रोशनकुमार झा,
जनकपुरधाम, फाल्गुन, १८, – मारवाडी सेवा समितिको कार्यालयबाट निस्केको सिंघानियाको शव यात्राले पूरै जनकपुर नगर परिक्रमा गरी पवित्र गंगासागरको श्मशान घाटमा हिन्दु परम्परा अनुसार दाहसँस्कार गरिएको थियो ।mm
सिंघानियाको शवमा उनको छोरा राहुल सिंघानियाले दागबत्ती दिएका थिए ।

दाह सँस्कार शव यात्रामा काँग्रेस नेता विमलेन्द्र निधि एमाले केन्द्रीय सदस्य रघुवीर महासेठ लगायत अन्य राजनैतिक दलका नेताहरुको उपस्थिति थियो । शव यात्रामा हजारौं सर्वसाधारण, व्यापारी, विद्यार्थी सहभागी भएको बताइएको छ ।
हत्या पछि शोकमा डुवेको  जनकपुरवासी शव यात्राको वेला भाव विह्वल बनेका थिए । ५० वषिर्य सिंहानियालाई श्रद्धाञ्जली व्यक्त गर्न एमाले स्थायी कमिटी सदस्य रामचन्द्र झा, भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजयकुमार साह, सभासद रामसरोज यादव, कौशल यादव, पूर्व सांसद तथा राप्रपाका केन्दि्रय सदस्य कृष्णप्रताप मल्लसहितका नेताहरु आइपुगेका थिए ।
जनकपुर क्षेत्रमा नाकाबन्दी गरी खोजी तीव्र
हत्याप्रति अनभिज्ञ प्रशासन एकाएक हर्कतमा आएको छ । गृहमन्त्री भीम रावलले हत्यारालाई नाकाबन्दी गरेर खोजी गरिरहेको जानकारी दिएका छन् ।
संसदको राज्य व्यवस्था समितिको बैठकमा मंगलबार साँझ गृहमन्त्री रावलले अपराधी भाग्ने सम्भावित स्थानको नाकाबन्दी गरी खोजी गरिरहेको बताए । हत्यापछि शंकास्पद स्थानमा छापा मार्ने काम प्रहरीले सुरु गरेको छ, गृहमन्त्रीले भने, शंकास्पद केही व्यक्तिहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बैठकमा उपस्थित प्रधानमन्त्री माधवकुमार नेपालले जनकपुरका सञ्चार उद्यमी तथा व्यवसायी सिंहानियाको हत्याको भर्त्सना गर्दै अपराधीलाई पक्राउ गर्न सरकार क्रियाशील रहेको बताएका थिए । सिंहानियाको सोमबार साँझ अपरिचित समूहले गोली हानी हत्या गरेको थियो । 

5 Responses

  1. दुखद घटना मृत आत्मा ले शान्ति पाओस

  2. Salute for him…………………….with great condolance..

  3. Su aatma le shanti paaos, ani apraadhi le saja paaos. mero yahi kamna cha .

  4. dukh ke sima na achi, maa janki hunkar paribar ke dukh sahai ke sahas dethun.

  5. dukh ke sima na achi, maa janki hunkar paribar ke dukh sahai ke sahas dethun

    jindgi to gam ka mela hai khusiyo ka baris vhi jindgi ki safar me har koi akela hai khar jane bale ko vhla rok sakta hai kon 4 din ki jindgi kam nhi hai ka jine ke liye ye vhla khuda se mag skta hai kon

    Salute for him,,,,,,,,,,,,,,,,,,,with great condolance

    saroj (jankpur parbaha 6)

    i love you nepal

    aaf ki aatma ki santi mile aur apraadhi
    sjaye mot

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: