धनुषाको धारापानीमा बस दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु

रोशनकुमार झा, जनकपुरधाम, फागुन १९, – जनकपुरबाट काकडभिटा तर्फ गइरहेको मे १ ख ९०५ नम्बरको बस धनुषाको धारापानीमा दुर्घटनाग्रस्त हुँदा बसमा सवार एक जनाको मृत्यु भएको छ ।mm  
भने तीन दर्जन यात्री घाइते भएका छन । मृतक धनषा ढल्केबर १ बस्ने १८ वर्षीय ध्रुव शर्मा रहेका छन । सनाखत हुन सकेको छैन ।
यता घाइते भएकामध्ये दूई जनालाई उपचारको लागि धरान पठाइएको छ भने अन्य घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: