• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सम्पादक बृजकुमार यादवलाई पनि धम्की

जनकपुरधाम, फाल्गुन, १९, – पहिले प्रकाशकको हत्या, अब सम्पादकलाई धम्की, धनुषा महोत्तरीका पत्रकारहरुको संयुक्त बैठक चलिरहेको बेला आफूलाई अर्जुन सिंह बताउने व्यक्तिले अज्ञात नम्बरबाट फोन गरी जनकपुर टुडेका सम्पादक बृजकुमार यादव तथा रामानन्द युवा कमिटीका निवर्तमान अध्यक्ष जीवनाथ चौधरीलाई पनि हत्या गर्ने धमकी दिएको mm
 
अर्जुन सिंह ज्वालासिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट अलग भई हालै नयाँ सशस्त्र समुह गठन गरेका व्यक्ति हुन्

यसैगरी सञ्चार उद्यमी सिंहानियाको जिम्मा राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा र एक अन्य सशस्त्र समूहले पनि लिएको छ ।

मान्छे मार्दा पनिगर्वका साथ जिम्मा लिने’ होडबाजी चलेका  छन् तराई मधेशमा , मोबाइल फोनबाट फोन गरी गरी हत्या जस्तो संवेदनशील कुराको समेत जिम्मा लिन तँछाड मछाड गर्ने हदसम्म पुगिसके उनीहरु। यस्ता सशस्त्र भनाउँदो समूहहरुको संख्या तराई मधेशमा एक सय भन्दा बढी छन् 

जिम्मा लिँदा के फाइदा हुन्छ समूहहरु लाई ?

प्रचार प्रसार हुन्छ, लोकप्रिय हुन्छ समूहको नाम चल्छ । अनि पछि यो समूह चाहिँ खतरा है भन्ने हुन्छ। त्यसो भयो भने त्यो समूहको नामबाट चन्दा असुल्न सजिलो हुन्छ ।

2 Responses

  1. k garne home minister lai honeymoon manauna india ra chaina ghumdaima fursad chhhaina……..

  2. YE DAKAHO DHAMKINAI DINCHHU VANE MANTRI HARULAI DEONA JASLE JUNKAM MA GA HUN NAGARI BASEKA CHHAN PATRAKAR LAI DHAMKI DIERA K LACHAR BANCHHU?????

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: