• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हत्याको अनुसन्धान प्रकृयालाई तिब्र रुपमा अगाडी बढए

रोशनकुमार झा, जनकपुरधाम, फागुन २०, – संचार उद्यमी अरुण सिंघानियाको हत्या सम्बन्धमा प्रहरीले हिजो बाट अनुसन्धान प्रकृयालाई तिब्र रुपमा अगाडी बढएको छ ।mm
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखाका एसएसपी विजयकुमार भट्टको नेतृत्वमा डीएसपी महसुद आलम खाँ र प्रहरी निरीक्षक हरिहरनाथ योगी सहितका टोलीले घटना स्थलको निरीक्षण गरेको छ ।
जनकपुरमा हिजो उहाँले पत्रकारहरु संग कुराकानी गर्दै घटनाको सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको बताउनु भयो ।
सिंघानियाका विजनस पार्टनरहरु संग कुराकानी, पारिवारिक व्यक्ति संग पनि सोधपुछ, सशस्त्र समूहको संलग्नता, सिंघानियाको दिल्ली भ्रमण र अन्य विषयमा अनुसन्धान थालिएको उहाँले बताउनु भयो ।
यस अघि स्थानिय स्तरमा धनुषका प्रहरी नायब उपरीक्षक रुपकुमार न्यौपानेको नेतृत्वमा गठन गरिएको ५ सदस्यीय छानवीन समितिले पनि अनुसन्धान गरिरहेको छ ।

One Response

  1. police kama nai samiti banaune ra medeima prachr garne matra ta ho ni sir…………..k thaha bholi hami pani Tyssko sikar huna sakchhau……………..abata gharbata pani patrakatita nagar bahnnna thaliske

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: