टै्रक्टरको ठक्करबाट एक महिलाको मृत्यु

ओमप्रकाश, बीरगंज, फाल्गुन, २३, – बाराको नितनपुर चौकमा बालुवा बोकेर बीरगंजतर्फआउदै गरेको ट्रयाक्टरले दिएको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।mm

 
पथलैयाबाट बीरगंज आउदै गरेको ट्रयाक्टरले बीरगंजतर्फआउदै गरेको एक र्साईकलमा ठक्कर दिदा र्साईकलमा पछाडी बसेकी करिव ४० बर्षिय श्रीपती देवी चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकका पति रामजोगी चौधरीलाई टाउकोमा चोट लागेको भएपनि उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको छ । घाइते चौधरीको नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा उपचार भईरहेको छ ।  

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: