प्रहरी हबलदारले स्थानीयवासी सँग पैसा उठाइ रहेकोबेला पक्राउ

जनकपुरधाम, फाल्गुन, २३, – एक जना प्रहरी हबलदारले स्थानीयवासी सँग पैसा उठाइ रहेकोबेला जिल्ला प्रहरी कार्यालय धनुषाका एक टोलीले पक्राउ गरेको छ ।mm

 
डयुटीमा रहेका  प्रहरी हबलदार हरेन्द्र चौधरीले जनकपुरको कदम चौक नजिक स्थानीयवासी सँग अनावश्यक रुपमा पैसा उठाउन थालेपछि स्थानीयवासी र प्रहरी वीच विवाद उत्पन्न भएको थियो ।  पछि प्रहरी हबलदारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: